IME Life New

‘मेरो शेयर’ लिनेको संख्या झन्डै ५१ लाख, करिब १५ लाख भने निष्क्रिय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सीडीएससीको ‘मेरो शेयर’ लिनेको संख्या करिब ५१ लाख पुगेको छ।

सीडीएससीको तथ्यांकअनुसार हालसम्म ‘मेरो शेयर’ लिनेको संख्या ५० लाख ९७ हजार ९४६ पुगेको छ। तर, यीमध्ये ३६ लाख २ हजार ७२६ ‘मेरो शेयर’मात्रै सक्रिय रहेको सीडीएससीले जनाएको छ।

Esewa
Crest

सीडीएससीका अनुसार करिब १५ लाख ‘मेरो शेयर’ निष्क्रिय छन्।

तथ्यांकअनुसार अहिलेसम्म डिम्याट खाता खोल्नेको संख्या भने ६० लाख ४३ हजार १२१ पुगेको छ। यी डिम्याट खातामा कुल ११ अर्ब ६८ करोड १३ लाख १६ हजार ७८८ कित्ता शेयर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS