IME Life New

आइपीओ निष्काशन प्रस्ताव सहित पुवा खोला–वान हाइड्रोपावरले डाक्यो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले पुस २६ गते वार्षिक साधारण सभा गर्ने निर्णय भएको छ । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारणमा आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभाको मिति तय गरेको हो ।

सभा कम्पनीको केन्द्रिय कार्यालय, अनामनगर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आइपीओ निष्काशन प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, सभाले आइपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS