IME Life New

भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवासभित्रको टहरामा आगलागी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवासका मजदुरहरु बस्ने गरेको टहरामा मंगलबार बिहान आगलागी भएको छ।

बिहान ११ बजेतिर टहरामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ। मजदुरहरुले खाना पकाउने ठाउँबाट आगो सल्केको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

Esewa
Crest

महानगर प्रहरीको बारुणयन्त्रसहित र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको छ । केही क्षणमै आगो नियन्त्रणमा लिइएको ठूलो जोखिम टरेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS