IME Life New

यी हुन् शेयर बजारमा उच्च किनबेच भएका १० कम्पनी, कसको कति कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारको बढोत्तरी सोमबार पनि जारी रहेको छ।

नेप्से परिसूचक आज ३८.१४ अंकले बढेर २०६०.४९ को विन्दुमा बन्द भएको छ। बजार बढ्दा जलविद्युत उपसूचकबाहेक अरु सबै उपसूचक बढेको छ। आज लघुवित्त उपसमूह सर्वाधिक ५.५३ प्रतिशतले बढेको छ भने जलविद्युत समूह ०.३३ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज नेप्सेमा सूचीकृत ३०५ कम्पनीका २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता शेयर ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५६५.८३ रुपैयाँमा किनबेच भएका छन्।

शेयर बजारमा आज उच्च कारोबार गर्ने शीर्ष १० कम्पनीमा एउटामात्रै बीमा कम्पनी परेको छ। रिलायबल नेपाल लाइफमात्रै आज शीर्ष १० मा पर्न सफल भएको हो।

यस्ता उच्च कारोबार भएका शीर्ष १० कम्पनी

  • हिमाल दोलखा हाइड्रोपावरः २६ करोड २६ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः २० करोड २८ लाख रुपैयाँ
  • सोल्टी होटलः १८ करोड ४३ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १६ करोड ८३ लाख रुपैयाँ
  • घोराही सिमेन्टः १४ करोड ३३ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः १२ करोड ४८ लाख रुपैयाँ
  • अरुण काबेली पावरः १२ करोड ३४ लाख रुपैयाँ
  • अपी पावरः ११ करोड ४९ लाख रुपैयाँ
  • नेसनल हाइड्रोः १० करोड ६३ लाख रुपैयाँ
  • लक्ष्मी सनराइज बैंकः ९ करोड ४४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS