IME Life New

आफ्ना शेयरधनीलाई हकप्रद बिक्री गर्दै ब्रोकर नं. ३२, कहिलेसम्म दिन पाइन्छ खरिद आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौैं । प्रिमियर सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ३२)ले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर निष्कासन गरिरहेको छ।

कम्पनीले गत मंसिर २८ गतेदेखि आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गरिरहेको छ। यो हकप्रदमा शेयरधनीहरुले पुस १२ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

कम्पनीले १०ः१३.४२ अनुपातमा अर्थात १० शेयरबराबर नयाँ १३.४२ कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

शेयरले आफूले खरिद गर्न इच्ताएको बराबरको हकप्रद शेयरबापतको रकम कम्पनीको ग्लोबल आइएमई बैंक कमलादी शाखाको चल्ती खाता नं. ०७५०१०१००००७२५ मा दाखिला गरेर भौचर वा कम्पनीको नाममा खिचिएको अकाउन्टेपेयी चेकसहित काठमाडौंको न्युप्लाजास्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS