IME Life New

अब खल्तीबाट ब्रोकर पेमेन्ट र कोल्याट्रल लोड गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब ‘‘खल्तीबाट ब्रोकर पेमेन्ट र कोल्याट्रल लोड गर्न सकिने भएको छ । खल्तीले यसअघि पुँजी बजारलाई केन्द्रित गरेर विभिन्न सेवा जस्तै मेरो शेयर , डिम्याट, एसआईपीको भुक्तानी सुविधा उपलब्ध गराउँदै आइरहेको छ ।

यसै अनुरूप अब खल्तीले नेप्सेसँगको सहकार्यमा खल्ती छनोट गरि टिएमएस अकाउन्टमा कोल्याट्रल लोड साथै ब्रोकरको भुक्तानी गर्न मिल्ने सुविधा पनि उपलब्ध गराएको हो ।

Esewa
Crest

साना तथा मझौला लगानीकर्ताहरूलाई लक्षित गर्दै उपलब्ध गराइएको यस सुविधा मार्फत शेयर बजारमा लगानी गर्न ईच्छुक लगानीकर्ताले हाललाई ३५ं ब्रोकर अकाउन्टमा कोल्याट्रल टिएमएस मार्फत खल्ती प्रयोग गरि कोल्याट्रल लोड गर्न सक्नेछन् ।

साथै, अब छिट्टै नै अन्य ब्रोकरहरूलाई पनि यस सेवामा समावेश गरिने खल्तीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS