IME Life New

हिमालयन पावर पार्टनरको ११औं वार्षिक साधारणसभा पुस २५ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले ११औं वार्षिक साधारण सभा पुस २५ गते गर्ने भएको छ । कम्पनीको मंसिर २९ बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन् । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा पुस ११ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS