IME Life New

नेशनल फण्डको प्रथम वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले मंसिर २८ गते प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ। होटल एल्फट, काठमाडौंमा भएको साधारण सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

स्थापनाको पहिलो वर्ष मै लाभांश दिन सफल यस नेशनल फण्डले आफ्नो पहिलो इक्वीटी फण्डको रुपमा नेशनल इक्वीटी फण्ड १ जारी गरी फण्ड संकलन तथा लगानी कार्य शुरु गरिसकेको छ।

Esewa
Crest

नेशनल फण्ड विभिन्‍न संगठीत संस्थाहरुको ७५ प्रतिशत भन्दा बढी लगानी भएको नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृती प्राप्‍त प्राइभेट इक्वीटी तथा भेन्चर क्यापिटल फर्म हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS