IME Life
GBIME

सयपत्री हाइड्रोपावरको सातौं वार्षिक साधारण सभा पुस २१ गते

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले सातौं वार्षिक साधारण सभा पुस २१ गते गर्ने भएको छ । सभा ज्योति ब्याक्वेट एण्ड इभेन्ट, मैजुबाल, कुमारीगाल काठमाडौंमा बिहान ८ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Crest

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ९ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस ८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS