IME Life New

आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल आयल निगमका कार्यकारी निर्देशकबाट उमेशप्रसाद थानीले राजीनामा दिएका छन्।

थानीले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर मन्त्री रमेश रिजालसमक्ष राजीनामा दिएका हुन्। उनले भोलि मंसिर २७ गतेबाट लागू हुने गरी राजीनामा बुझाएको मन्त्रालय स्रोत बताउँछ।

Esewa
Crest

स्रोतका अनुसार मन्त्री रिजालले थानीको राजीनामा स्वीकृत गरेका छन्। ‘राजीनामा दिनुको कारण भनेउ थानीले खुलाएका छैनन्’, स्रोत भन्यो।

सरकारले २०७८ फागुन २६ गते खुला प्रतिस्पर्धाबाट थानीलाई आयल निगमको कार्यकारी निर्देशकमा ३ वर्षका लागि नियुक्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS