IME Life New

सोलार फार्मको पाँचौ वार्षिक साधारण सभा पुस २८ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोलार फार्म लिमिटेडले पाँचौ वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । सभाले होटेल माला लेकसाइड पोखरा गण्डकी नेपालमा दिउँसो २ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै सभाले आईपीओ निष्काशन गर्ने,लाभांश वितरण गर्ने र अधिग्रहण तथा मर्जर सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS