IME Life New

नेप्सेमा अरुण काबेली पावरको हकप्रद शेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अरुण काबेली पावरको हकप्रद शेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

नेप्सेमा अरुण काबेली पावरको १०० प्रतिशत हकप्रद शेयर सूचीकृत भएको हो। केही समयपहिले यो कम्पनीले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद शेयर बिक्री गरेको छ।

Esewa
Crest

नेप्सेमा अरुण काबेली पावरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS