IME Life New

लगातार दोस्रो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनको भाउ लगातार दोस्रो दिन बुधबार पनि ओरालो लागेको छ।

सुनको भाउ आज तोलामा ८०० रुपैयाँले घटेको हो। आज प्रतितोला छापावाला सुन १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

Esewa
Crest

हिजो मंगलबार पनि सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाला सुन १ लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तोलामा ४५ रुपैयाँले घटेर चाँदी १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS