IME Life New

बजार १० अंकले घट्दा कसले कति कमाए अनि गुमाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार पनि दोहोरो अंकले ओरालो लागेर बन्द भएको छ।

नेप्से परिसूचक आज १०.१० अंकले घटेर १८३७.७१ को विन्दुमा झरेको हो। हिजोको तुलनामा कारोबार भने बढेर डेढ अर्ब रुपैयाँ माथिको भएको छ।

Esewa
Crest

आज १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८.३४ रुपैयाँको कारोबार भएको छ। आज सूचीकृत ६२ कम्पनीको शेयरभाउ बढेको छ भने १६१ वटाको घटेको छ। १४ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन सिंगटी हाइड्रोका शेयरधनीहरु मालामाल भए। यो कम्पनीको शेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको छ।

आज विशाल बजार कम्पनीका शेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको शेयरभाउ ९.५३ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS