IME Life New

सचेत गराउँदै नेप्सेले फुकुवा गर्यो तारागाउँ रिजेन्सी होटेल्सको शेयर कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार फुकुवा गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आज मंसिर १९ गतेको निर्णयबमोजिम तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार फुकुवा गरिएको छ।

Esewa
Crest

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरणसम्बन्धी सम्झौताका सर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ।

नेप्सेले सोमबार (मंसिर १८ गते) लाभांश घोषणासम्बन्धी निर्णय ढिला गरी पठाएको भन्दै तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार रोक्का गर्दै ३ दिन कार्यदिनभित्र यसको कारणबारे स्पष्टीकरण पठाउन निर्देशन दिएको छ। होटल्स हिजै मानवीय त्रुटिका कारण त्यस्तो हुन गएको र आइन्दा यस्ता गल्ती नदोहोर्याउने भन्दै नेप्सेसमक्ष स्पष्टीकरण पेस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS