IME Life New

शेयर बजारमा आज कसले कमाए अनि गुमाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ।

झिनो गिरावट आएको बजारमा आज २९२ कम्पनीका ३८ लाख ९६ हजार २८७ कित्ता शेयर १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८९४.६९ रुपैयाँमा किनबेच भएका छन्। यो दिन १२२ कम्पनीको शेयरभाउ बढेको छ भने १०९ कम्पनीको घटेको छ।

Esewa
Crest

आज समाज लघुवित्तका शेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको शेयरमूल्य ८.०६ प्रतिशतले बढेको छ। एनएमबि बैंकको डिबेन्चरको मूल्य पनि ५.९८ प्रतिशतले बढेको छ।

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चर र माउन्टेन इनर्जीका शेयरधनीहरुले धेरै गुमाए। यी कम्पनीको शेयरमूल्यमा ९.९९ प्रतिशतको गिरावट आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS