IME Life New

अवरुद्ध सेयर कारोबार खुल्यो, नियमितसत्रमा २५ मिनेट थपियो, वेबसाइट भने अझै चलेन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विद्युतमा देखिएको समस्याका कारण अवरुद्ध सेयर कारोबार खुलेको छ।

बजार सञ्चालक नेप्सेमा विद्युत अवरुद्ध नियमितसत्रको सेयर कारोबार २५ मिनेट अवरुद्ध भएको थियो। विद्युत सुचारु गरी सेयर कारोबार पनि खुलेको छ। ‘सेयर कारोबार २५ मिनेट अवरुद्ध भएको थियो’, नेप्सेका एक अधिकारीले भने, ‘उक्त २५ मिनेट थपेर आज नियमित कारोबार दिउँसो ३ः२५ बजेसम्म सञ्चालन हुनेछ।’

Esewa
Crest

आज प्रि–ओपसन सेसन भने हुन सकेन। नेप्सेको वेबसाइट भने अझै अवरुद्ध नै छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS