IME Life New

मेन्छियाम हाइड्रोपावरको साधारण सभा पुस २ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले पुस २ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले लैनचौर व्याङक्युट, लैनचौर, काठमाडौंमा साझ ५ बजे सभा गर्न लागेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साथै सञ्चालक समिति गठनको विषय पनि सभाका लागि तय भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS