Connect IPS
IME Life

लिन्च स्टक मार्केटले पुस ७ गते १६औं वार्षिक साधारण सभा गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लिन्च स्टक मार्केट लिमिटेडले पुस ७ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा विहान ८ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

Prabhu
Crest

कर प्रयोजनका लागि समेत नगद लाभांश वितरण स्वीकृत गर्ने प्रस्ताव उल्लेख गरेपनि कति प्रतिशत लाभांश भने कम्पनीले उल्लेख गरेको छैन् । हकप्रद शेयर जारी गरी कम्पनीले चुक्तापूँजी बृद्धि गर्ने योजना पनि अघि सारेको छ । पूँजी बृद्धि गर्दा प्रबन्धपत्र तथा नियमावली समेत संशोधन गर्नुपर्ने भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS