IME Life New

जोखिममा आधारित पूँजी सम्बन्धमा तालिम सञ्चालन गर्दै प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जोखिममा आधारित पूँजी सम्बन्धी अवधारणा (रिस्क बेस्ड क्यापिटल) कार्यान्वयनमा ल्याएको नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीका कर्मचारीलाई यसबारे तालिम दिने भएको छ। प्राधिकरणले म‌ंसिर ११ गते होटल रोयल सि‌ंघिमा १ दिने तालिम कार्यक्रमको आयोजना गर्न लागेको हो ।

तालिममा सबै जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीका जोखिममा आधारित पूँजी सम्बन्धी अवधारणा कार्यान्वयनको जिम्मेवारी प्राप्त कर्मचारीसमेत प्रत्येक बीमकबाट २ जना सहभागी रहनेछन् । प्राधिकरणले चालू आर्थिक वर्षदेखि चरणबद्धरुपमा जोखिममा आधारित पूँजी सम्बन्धी अवधारणा लागू गरिरहेको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS