Connect IPS
IME Life

सेल्सबेरीले वार्षिकोत्सवको अवसरमा ल्यायो १० देखि ३० प्रतिशतसम्म छुट अफर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले सेवा सुरु गरेको ३०औं वर्षको अवसरमा हरेक सामान खरिदमा आकर्षक छुट दिने अफर ल्याएको छ । उक्त अवसरमा सेल्सबेरीले हरेक सामान खरिदमा १० देखि ३० प्रतिशतसम्म छुट अफर ल्याएको बताएको छ।

यो अफर शनिबार र आइतबार लागू हुनेछ । खाद्यान्नलगायत घरायसी प्रयोजनका सम्पूर्ण सामानहरूमा छुट–बहारको अफर ल्याइएको कम्पनीले बताएको छ ।

Prabhu
Crest

कम्पनीका अनुसार यो छुट काठमाण्डौ र पोखराका सम्पूर्ण शाखाहरूमा उपलब्ध हुनेछ । साथै ५ हजार रुपैयाँभन्दा माथिको हरेक सामान खरिदमा विशेष उपहारको समेत व्यवस्था रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS