IME Life New

भूकम्प प्रभावितका लागि नेपाल पुनर्बीमा कम्पनीद्धारा २५ लाखको चेक हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको आज पर्न गएको १०औं वार्षिकोत्सवको अवसरमा जाजरकोटका भूकम्प पीडितलाई २५ लाख रुपैयाँको सहयोग गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ अर्थ मन्त्री मार्फत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा हस्तान्तरण गरेको हो ।

कम्पनीले आफ्नो १०औं वार्षिकोत्सवको विविध कार्यक्रमलाई स्थगित गर्दै भुकम्पबाट ठुलो मानबीय तथा आर्थिक क्षति भएको अवस्थाले निर्धारित वार्षिकोत्सव कार्यक्रम बारे पुनर्विचार गर्नुपर्ने अवस्थालाई मनन गर्दै बाँबी अन्य कार्यक्रम यथावत राख्दै औपचारिक वार्षिकोत्सव समारोह स्थगित गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

सोही अवसरमा कम्पनीले प्रकाशित गरेको नेपाल पुनर्बीमा स्मारिका २०८० अंक २ समेतको विमोचन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा स्मारिका विमोचन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS