IME Life New

सन नेपाल लाइफको पहिलो कारोबार कतिमा भयो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजदेखि सन नेपाल लाइफको शेयर कारोबार भएको छ । कम्पनीको शेयर प्रतिकित्ता ४७५ रुपैयाँ २० पैसामा कम्पनीको पहिलो कारोबार भएको हो। कम्पनीको शेयर असोज २ गते, नेप्सेमा सूचिकृत भएको थियो। यस दिन नेप्सेमा कम्पनीको ३ करोड २० लाख कित्ता शेयर सूचिकृत भएको थियो।

पहिलो कारोबारका लागि कम्पनीलाई नेप्सेले १५८ रुपैयाँ ४१ पैसादेखि ४७५ रुपैयाँ २३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन इन्स्योरेन्सको पहिलो कारोबार भएको हो। कम्पनीको स्टक टिकर एसएनएलआई रहेको छ।

Esewa
Crest

कारोबार शुरु भएको १३ मिनेटमा शेयर बजार नेप्से परिसूचक २६ अंकको बृद्धि भएको छ भने सन नेपाल लाइफको शेयर मुल्य ४ रुपैयाँ २० पैसाले घटेर ४७१ रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS