Connect IPS
IME Life

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सले डाक्यो साधारण सभा, यस्ता छन् १० एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडले आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा आब्हान गरेको छ । कम्पनीले असोज २५ गते साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २८ गते बसेको संचालक समितिको बैठले दोस्रो वार्षिक साधारण सभाको मिति तय गरेको हो ।

सभामा वार्षिक प्रतिवेदन पारीत गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय प्रतिवेदन पारीत गर्ने, आर्थिक वर्ष ८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, संचालकको नियुक्ति लगायतका प्रस्ताव पेश हुने छन् ।

Prabhu
Crest

त्यस्तै, सभाले कम्पनीको साविक प्रबन्धपत्रमा उद्देश्य थप तथा संशोधन गर्ने , साविक नियमावलीमा आवश्यक संशोधन तथा थप गर्ने , सर्वसाधारणलाई शेयर निष्काशन गर्ने , कम्पनी गाभ्ने वा गाभिने सम्बन्धमा,विदेशी साझेदार वा लगानीकर्ता भित्राउने प्रस्ताव पारित गर्ने जनाएको छ ।

साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधन तथा नियामक निकाय र अन्य सरकारी कार्यालयबाट जारी नीति निर्देशन बमोजिम आवश्यक थपघट वा परिमार्जन गर्न अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS