IME Life New

निर्जीवन बीमा कम्पनीहरुले ५ हजार ५२३ जनालाई दिए रोजगारी, बागमतिमा सर्वाधिक हुँदा कुनमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७९/२०८० को असार सम्ममा बीमा कम्पनीहरुमा ११ हजार २०५ जना कर्मचारी आबद्ध रहेका छन् । जसमा जीवन बीमा कम्पनीहरुमा ५ हजार ६८२ जना र निर्जीवन बीमा कम्पनीहरुमा ५ हजार ५२३ जना आबद्ध रहेका छन् । निर्जीवन बीमा कम्पनीहरुको शाखा भने १ हजार १२ वटा रहेको छ । बीमा क्षेत्रले पनि स्वरोजगार बन्न मद्दत पुर्याएको छ ।

निर्जीवन बीमा क्षेत्रमा सबैभन्दा थोरै कर्मचारी कर्णाली प्रदेशमा रहेका छन् भने सबैभन्दा धेरै कर्मचारी बागमति प्रदेशमा रहेका छन् । हेरौं निर्जीवन बीमा कम्पनीहरुको कुन प्रदेशमा कति कर्मचारी रहेका छन :

Esewa
Crest

कोशी प्रदेश
निर्जीवन बीमा कम्पनीको कोशी प्रदेशमा कुल ६११ जना कर्मचारी रहेका छन् । जसमध्ये नेपाल इन्स्योरेन्समा ४० जना, ओरिएण्टल इन्स्योरेन्समा १६ जना, राष्ट्रिय बीमा कम्पनीमा ६ जना, नेशनल इन्स्योरेन्समा ५ जना, यूनाइटेड अजोड इन्स्योरेन्समा ५८ जना, नेको इन्स्योरेन्समा ५६ जना, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ७४ जना, प्रभु इन्स्योरेन्समा २६ जना, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्समा ५२ जना, शिखर इन्स्योरेन्समा ५९ जना, एनएलजी इन्स्योरेन्स कम्पनीमा ५४ जना, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ७६ जना, हिमालयन एभरेष्ट इन्स्योरेन्समा ३९ जना र सानिमा जिआइसीमा ५० जना कर्मचारी रहेका छन् ।

मधेश प्रदेश
निर्जीवन बीमा कम्पनीको मधेश प्रदेशमा कुल ४७६ जना कर्मचारी रहेका छन् । जसमध्ये नेपाल इन्स्योरेन्समा ३३ जना, ओरिएण्टल इन्स्योरेन्समा ७ जना, राष्ट्रिय बीमा कम्पनीमा ८ जना, नेशनल इन्स्योरेन्समा ८ जना, यूनाइटेड अजोड इन्स्योरेन्समा ५२ जना, नेको इन्स्योरेन्समा ४९ जना, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ५१ जना, प्रभु इन्स्योरेन्समा २१ जना, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्समा ३८ जना, शिखर इन्स्योरेन्समा ३७ जना, एनएलजी इन्स्योरेन्स कम्पनीमा ३८ जना, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ६९ जना, हिमालयन एभरेष्ट इन्स्योरेन्समा ३१ जना र सानिमा जिआइसीमा ३४ जना कर्मचारी रहेका छन् ।

बागमति प्रदेश
निर्जीवन बीमा कम्पनीको बागमति प्रदेशमा कुल २ हजार ९३० जना कर्मचारी रहेका छन् । जसमध्ये नेपाल इन्स्योरेन्समा १३४ जना, ओरिएण्टल इन्स्योरेन्समा ६४ जना, राष्ट्रिय बीमा कम्पनीमा ६५ जना, नेशनल इन्स्योरेन्समा ३२ जना, यूनाइटेड अजोड इन्स्योरेन्समा २९८ जना, नेको इन्स्योरेन्समा २३३ जना, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३०१ जना, प्रभु इन्स्योरेन्समा १४९ जना, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २९१ जना, शिखर इन्स्योरेन्समा ३७५ जना, एनएलजी इन्स्योरेन्स कम्पनीमा २०१ जना, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ३२७ जना, हिमालयन एभरेष्ट इन्स्योरेन्समा २४९ जना र सानिमा जिआइसीमा २११ जना कर्मचारी रहेका छन् ।

गण्डकी प्रदेश
निर्जीवन बीमा कम्पनीको गण्डकी प्रदेशमा कुल ४४७ जना कर्मचारी रहेका छन् । जसमध्ये नेपाल इन्स्योरेन्समा २७ जना, ओरिएण्टल इन्स्योरेन्समा ४ जना, राष्ट्रिय बीमा कम्पनीमा ३ जना, नेशनल इन्स्योरेन्समा ५ जना, यूनाइटेड अजोड इन्स्योरेन्समा ४२ जना, नेको इन्स्योरेन्समा ३७ जना, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ६४ जना, प्रभु इन्स्योरेन्समा २७ जना, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्समा ५२ जना, शिखर इन्स्योरेन्समा ३६ जना, एनएलजी इन्स्योरेन्स कम्पनीमा ४६ जना, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ५९ जना, हिमालयन एभरेष्ट इन्स्योरेन्समा २१ जना र सानिमा जिआइसीमा २४ जना कर्मचारी रहेका छन् ।

लुम्बिनी प्रदेश
निर्जीवन बीमा कम्पनीको लुम्बिनी प्रदेशमा कुल ७०३ जना कर्मचारी रहेका छन् । जसमध्ये नेपाल इन्स्योरेन्समा २४ जना, ओरिएण्टल इन्स्योरेन्समा १० जना, राष्ट्रिय बीमा कम्पनीमा १० जना, नेशनल इन्स्योरेन्समा १४ जना, यूनाइटेड अजोड इन्स्योरेन्समा ६१ जना, नेको इन्स्योरेन्समा ९६ जना, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ९४ जना, प्रभु इन्स्योरेन्समा २५ जना, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्समा ४८ जना, शिखर इन्स्योरेन्समा ८२ जना, एनएलजी इन्स्योरेन्स कम्पनीमा ४६ जना, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १०७ जना, हिमालयन एभरेष्ट इन्स्योरेन्समा ४६ जना र सानिमा जिआइसीमा ४० जना कर्मचारी रहेका छन् ।

कर्णाली प्रदेश
निर्जीवन बीमा कम्पनीको कर्णाली प्रदेशमा कुल १२२ जना कर्मचारी रहेका छन् । जसमध्ये नेपाल इन्स्योरेन्समा ४ जना, ओरिएण्टल इन्स्योरेन्समा ० जना, राष्ट्रिय बीमा कम्पनीमा ३ जना, नेशनल इन्स्योरेन्समा ० जना, यूनाइटेड अजोड इन्स्योरेन्समा १६ जना, नेको इन्स्योरेन्समा ९ जना, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २० जना, प्रभु इन्स्योरेन्समा २ जना, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्समा ३ जना, शिखर इन्स्योरेन्समा ३१ जना, एनएलजी इन्स्योरेन्स कम्पनीमा १३ जना, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ७ जना, हिमालयन एभरेष्ट इन्स्योरेन्समा ८ जना र सानिमा जिआइसीमा ६ जना कर्मचारी रहेका छन् ।

सुदुरपश्चिम प्रदेश
निर्जीवन बीमा कम्पनीको सुदुरपश्चिम प्रदेशमा कुल २३४ जना कर्मचारी रहेका छन् । जसमध्ये नेपाल इन्स्योरेन्समा १७ जना, ओरिएण्टल इन्स्योरेन्समा ० जना, राष्ट्रिय बीमा कम्पनीमा ५ जना, नेशनल इन्स्योरेन्समा २ जना, यूनाइटेड अजोड इन्स्योरेन्समा २५ जना, नेको इन्स्योरेन्समा २१ जना, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३३ जना, प्रभु इन्स्योरेन्समा ६ जना, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्समा १६ जना, शिखर इन्स्योरेन्समा २२ जना, एनएलजी इन्स्योरेन्स कम्पनीमा २८ जना, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २६ जना, हिमालयन एभरेष्ट इन्स्योरेन्समा ११ जना र सानिमा जिआइसीमा २२ जना कर्मचारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS