Connect IPS
IME Life

बीमा सर्भेयरको परीक्षा असोज २ गते हुने, भदौ ३० गतेसम्म रजिष्टर हुन प्राधिकरणको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले असोज २ गते सञ्चालन गर्ने बीमा सर्भेयरको परीक्षाका लागि रजिष्टर हुन आब्हान गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै प्राधिकरणबाट सर्भेयर तालिम लिई इजाजतपत्र लिन बाँकी रहेका व्यक्तिहरुले सर्भेयरको परीक्षाका लागि आवश्यक कागजात संकलन गरी रजिष्टर गर्न आग्रह गरेको हो ।

परीक्षा दस्तुर ५ सय रुपैयाँ लाग्ने प्राधिरकणले जनाएको छ । उक्त दस्तुर प्राधिरकणको नविल बैंकमा रहेको सम्बन्धित खातामा जम्मा गरी प्राधिकरणले दिएको आधिकारीक वेबसाईट मार्फत भदौ ३० गतेसम्म रजिष्टर गर्नुपर्ने जनाएको छ । रजिष्टर भएका व्यक्तिहरुको नामावली भदौ ३१ गते सार्वजनिक गरिने प्राधिकरणले बताएको छ । उक्त परीक्षा विहान ११ बजदेखि अनलाइन मार्फत हुने समेत प्राधिकरणले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS