काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीको वार्षिक तलब भत्ता तथा अन्य सुविधा ६७ लाख ९९ हजार ५५२ रुपैयाँ बराबरको रहेको छ । रायमाझीले गत आर्थिक वर्ष २०७८/७९ मा रायमाझीले उक्त सुविधा बुझेका हुन् ।
समिक्षा वर्षमा सञ्चालकहरुलाई विभिन्न समिति उपसमिति समेत गरी बैठक भत्ता बापत १२ लाख ६७ हजार रुपैयाँ भुक्तानी गरिएको छ । अन्य कर्मचारीहरुको कुल तलब भत्ता बापत ४ करोड ४६ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।
नोट : शिर्षकमा अन्यथा भएकोमा क्षमाप्रार्थी छौ ।