IME Life New

महोत्तरीको सोनमा एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनआईसी एसिया बैंकले महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३, रघुनाथपुरमा २८औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याइएको छ । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन बर्दिबास उपप्रादेशिक कार्यालयका प्रमुख विवेकबन्धु न्यौपानेले गरे ।

उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा उमेश कुमार यादवलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

Esewa
Crest

हालसम्म बैंकले २ सय ८३ शाखा कार्यालय, २ सय ८९ एटीएम, ४१ वटा एक्स्टेन्सन काउन्टर एवम् २८ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । करिब १६ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS