IME Life New

सिभिल बैंकको दुई नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिभिल बैंकले झापाको अर्जुनधारा र सुरुङ्गामा गरी दुई नयाँ शाखा कार्यलय विस्तार गरेको छ । अर्जुनधारा शाखाको उद्घाटन अर्जुनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगरले गरे भने सुरुङ्गा शाखाको उद्घाटन कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेलले गरे ।

कार्यक्रममा बोल्दै मगरले बैंकको उपस्थितिबिना संघीय नेपालको समृद्धि हुन नसक्ने बताए ।
बैंकको शाखा विस्तार हुँदा वित्तीय साक्षरताको अभिवृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक समृद्धी आउने उनले बताए ।

Esewa
Crest

हालसम्म बैंकले ७५ वटा शाखा कार्यलय मार्फत आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS