IME Life New

महालक्ष्मी लाईफको बीमा सेवा गरिमा विकासबाटै लिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड र गरिमा विकास बैंक लिमिटेडबीच बीमा सेवा सम्झौता भएको छ।

सम्झौतामा महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता अनुसार गरिमा विकास बैंक लिमिटेडले देशभर रहेका आफ्ना ७६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS