IME Life New

राष्ट्रिय वाणिज्य बैंक र सिटी एक्सप्रेसबीच रेमिट्यान्स सेवा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

राष्ट्रिय वाणिज्य बैंक र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट कोष (ट्रेजरी) प्रमुख सरस्वती अधिकारी र सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले हस्ताक्षर गरेका हुन्।

सम्झौता पछि सिटी एक्सप्रेस मनि ट्रान्सफरबाट आउने सम्पूर्ण विदेशी तथा स्वदेशी रेमिटान्स, राष्ट्रिय बाणिज्य बैंकको सम्पूर्ण शाखाबाट सहज रुपले ग्राहकहरुले प्राप्त गर्न सक्ने छन्।

Esewa
Crest

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १२ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७ हजारभन्दा बढी नेपालका एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS