IME Life New

ग्लोबल आइएमई लघुवित्तमा रोजगारी खुल्यो, एसएलसी पासलाई पनि अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ग्लोबल आईएमइ लघुवित्त वित्तयि संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले सूचना प्रविधि विभागीय प्रमुखका लागि १ जना, अनुगमन अधिकृतका लागि २ जना, आन्तिरिक लेखा परिक्षक साहायकका लागि २ जना, शाखा प्रबन्धकका लागि १५ जना, सूचना प्रविधि साहायक सूपरभाईजरका लागि १ जना, सहायक पदका लागि केही र प्रशिक्षार्थी सहायकका लागि केही गरी कुल २१ जनाभन्दा बढी कर्मचारीको मानग गरेको हो ।

संस्थाले विभिन्न ठाउँमा रहेका शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो। ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS