IME Life New

सिभिल बैंकको संस्थापक शेयर लिलामीमा, आवेदन दिने भोली अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिभिल बैंकको संस्थापक शेयर लिलामी रहेको छ । बैंकको १७ लाख ५३ हजार ५९४ कित्ता संस्थापक शेयर वैशाख २६ गतेदेखि जेठ ९ गतेसम्म लिलामी रहेको हो ।

उक्त शेयरमा आवेदन दिन जेठ ९ गतेसम्म पाइने जनाएको छ । कम्पनीले शेयर खरिदको लागि न्यूनतम सयभन्दा बढी कबोल गरी न्यूनतम २ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS