IME Life New

पुनर्बीमा कम्पनीले तिर्यो सर्बाधिक कर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा क्षेत्र मार्फत राज्यलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीमा पुर्नबीमा कम्पनी रहेको छ । गत बर्ष नेपाल पुनर्बीमा कम्पनी बीमा कम्पनीहरुतर्फ राज्यलाई सबैभन्दा बढी कर तिर्ने संस्था हुन पनि सफल रहेको थियो । सरकारले सातौं कर दिवसमा नेपाल नेपाल पुनर्बीमा कम्पनीलाई सम्मान पनि गरेको थियो ।

बीमा व्यवसायले राज्यलाई कर तिर्ने हिसाबमा समेत महत्वपूर्ण वित्तिय व्यवसायको रुपमा प्रमाणित हुँदै गएको थियो । आ।व २०७२/७३ मा निर्जिवन बीमा व्यवसाय तर्फ सबैभन्दा धेरै २ अर्ब ७९ करोड , जीवन बीमा व्यवसाय तर्फ १ अर्ब ५८ करोड र नेपाल पुर्नबीमा कम्पनीले ३० करोड ६८ लाख कर भुक्तानी गरेकोमा त्यस्तो रकम बढ्दै गई अघिल्लो बर्षमा केही सुधार भएको देखिन्छ ।

Esewa
Crest

आर्थिक बर्ष २०७४/७५ मा निर्जिवन बीमा कम्पनी मार्फत ३ अर्ब ८८ करोड, जीवन बीमा व्यवसाय तर्फ २ अर्ब ४२ करोड र नेपाल पुर्नबीमा कम्पनीले ८७ करोड ७३ लाख कर तिरेको छ ।

तुल्नात्मक रुपमा निर्जिवन बीमा कम्पनीहरु कर तिर्ने हिसाबमा अग्रणी देखिएको छन् भने एउटै मात्र कम्पनी भए तापनि राज्यको समेत प्राथमिकतामा परेको नेपाल पुर्नबीमा कम्पनीले सम्रगमा रामै वृद्धि गरेको देखिन्छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS