महालक्ष्मी विकास बैंकले मैतिदेवीमा शाखा कार्यालय खोलेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शाखाको उद्घाटन गरकोे छ ।
उक्त कार्यक्रममा सभापतिको आसन बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायज्यूले ग्रहण गरेको थियो । विशेष अतिथिका रुपमा मैतीदेवीका वडा अध्यक्ष दलबहादुर कार्की तथा बैंकका सञ्चालक समितिका सदस्य रुपेन्द्र पौडेल रहेका थिए ।
बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढ्ने कम्पनीले जनाएको छ ।
महालक्ष्मी विकास बैंकको नयाँ शाखा मैतिदेवीमा
![](https://insurancekhabar.com/wp-content/uploads/2019/05/474A1444.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)