IME Life New

सूर्या लाईफद्वारा मुसहर वस्तीमा झूल वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा सप्तरी जिल्लामा रहेका अति बिपन्न र गरिव मुसहर वस्तीका ७५ परिवारका सदस्यहरुलाई झूल वितरण गरेको छ ।

सूर्या लाईफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेको अध्यक्षतामा आयोजित राहत वितरण कार्यक्रममा सो परिणामको सामग्री वितरण गरीएको थियो ।कार्यक्रममा ग्लोबल बहुमुखि सहकारी संस्था लिमिटेडका अध्यक्ष सुखराम यादव, सूर्या लाईफ ईन्स्योरेन्सका संस्थागत विमा प्रमुख सुमना न्यौपाने र इन्स्योरेन्सका राजविराज शाखा प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

Esewa
Crest

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पाण्डेले समुदायलाई सधै सहयोग गर्ने, बीमा शिक्षा कार्यक्रमलाई प्राथमिकताका साथ संचालन गर्नुपर्ने र बीमाको पुँजी देशकै लागि उपयोगमा लगाउनुपर्ने मा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS