IME Life New

सूचीदर्ताका लागी नेपाल पूनर्बीमाले माग्याे सर्वेक्षकहरुबाट आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल पूनर्बीमा कम्पनी (NRIC) ले बीमा सर्वेक्षण सम्बन्धी सेवा प्रदान गर्न ईच्छुक सर्वेक्षकहरुबाट आवेदन माग गरेकाे छ। सेवा प्रदायक सर्वेक्षककाे सूचीकरण गर्नका लागी नेपाल रिले आवेदन माग गरेकाे हाे ।

कम्पनीले फागुन २३ गते प्रकाशन गरेकाे सूचनामा नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त र सर्वेक्षक ईजाजत पत्र नविकरण गरेका सर्वेक्षकहरुलाई १५ दिनभित्र आवेदन पेश गर्नका लागी अनुराेध गरेकाे छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS