काठमाडौं । सालपा विकास बैंकले डेपुटि जनरल म्यानेजर(डिजिएम) का लागि १ जना कर्मचारीको माग गरेको छ । कम्पनीले उक्त पदका लागि ४५ वर्षभन्दा मुनीको हुनुपर्ने, सात वर्ष अफिसर लेभल वा सिनियर पोजिसनमा काम गरेको अनुभव हुनुपर्ने जनाएको छ । कर्पोरेट अफिसर दिक्तेल खोटाङका लागि डिजिएम माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ ।
सालपा विकास बैंकले माग्यो नायब महाप्रबन्धक, कति चाहिन्छ योग्यता ?
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब
काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...