IME Life New

एनएमबी बैंक सैबैको सहारा बचत खातामा ,बचर्तकर्ताले १८ प्रकारका घातक रोगको बीमा सेवा पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


एनएमबी बैंकले सञ्चालनमा ल्याएको ‘सबैको सहारा बचत’ खाता खोल्दा १८ प्रकारको गम्भीर प्रकृतिको रोगका उपचारको बीमा बचतकर्ताले पाउने भएका छन् । बैंकले विराटनगरमा आयोजित पत्रकार सम्मेलनको बैंकमा खाता खोल्दा सेवाग्राहीले १ सय पाउनुका साथै बीमाको सेवा पाउने कम्पनीले जनाएको छ ।

बैंकका प्रदेश प्रमुख उत्सव घिमिरेले दुईपटक बैंक अफ द इयरको उपाधि पाएको यो योजनामा सहभागी हुन कुनै बैंकमा खाता नभएको व्यक्ति हुनुपर्ने प्रावधान रहेको बताएका थिए ।

Esewa
Crest

वित्तीय पहुँच बाहिर रहेका सर्वसाधरणलाई बैंकमा जोड्ने उद्देश्यसहित नेपाल सरकारले शुरु गरेको अभियानलाई सफल बनाउन उक्त योजना ल्याइएकाकम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS