IME Life New

सिटी एक्सप्रेस फाईनान्सको कम्पनी विस्लेषण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गतआर्थिक वर्षको तेश्रो त्रैमासमा २२ करोड ३४ लाख रुपैयाँ ऋणात्मक जगेडा रहेकोमा अहिले आएर जगेडा कोष १८ करोड ७१ लाख ऋणात्मक छ । त्यत्सै एक वर्ष अघि सम्म खराब कर्जा १०० प्रतिशत रहेकोमा अहिले सो प्रतिशत ९ दशमलव ५८ प्रतिसतमा आएको छ। कम्पनीको यो सकारात्मक पक्षको रुपमा लग्नु पर्छ।

गत आर्थिक वर्षको तेश्रो त्रैमास सम्म कम्पनीले कुनै पनि कर्जा प्रवाह गर्न सकेको थिएन अहिले आएर कम्पनीले १५ करोड ९२ लाख कर्जा प्रवाह गरेको छ। कम्पनीको निक्षेप २२३ प्रतिशतले वृद्धि हुँदै १० करोड ६५ लाख पुगेको छ।

Esewa
Crest

गत वर्ष यसै त्रैमासमा खुद व्याज नोक्सानी रहेकोमा अहिले आएर ९६ लाख ९७ हजार खुद व्याज आम्दानी गर्न कम्पनी सफल भएको छ।

कम्पनीको खुद नाफा भने ७१ प्रतिशतले कम हुँदै ९४ लाख ९५ हजार पुगेको छ। कम्पनीले गत आर्थिक वर्षको तेश्रो त्रैमासमा कुनै प्रोभिजनन नगरेको अहिले आएर १ करोड २९ लाख प्रोभिजन गरेको छ। कम्पनीले ३ करोड ९६ लाख राईट व्याक गरेको छ।

कम्पनीको मूल्य आम्दानी अनुपात भने ३२ गुणा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS