IME Life New

बानेश्वरमा कामना सेवाको ७८ औ नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवा विकास बैंक लिमिटेडले बानेश्वरमा आफ्नो ७८ औ शाखाकार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ। बैंकका संचालक विश्वेश्वरसुबेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेको छ ।

प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त शाखा राजधानीको लागि छैठौँ शाखा भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताएका छन् ।काठमाडौं उपत्यकाको व्यापारिक तथा आवसीय क्षेत्र बानेश्वरमा शाखा सञ्चालन भएसँगै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने तथा बैंकले हाल सालै प्रस्तुत गरेका विभिन्न अभूतपूर्व प्रोडक्ट्सहरुको बारेमा सक्षिप्त जानकारी  दिएका छन्।

Esewa
Crest

बैंकले देशका विभिन्न भागहरुमा ७८ वटा शाखा तथा३३ वटा एटीएममार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS