IME Life New

राष्ट्रिय बीमा संस्थानसँग खल्तीको सहकार्य, प्रिमियम भुक्तानीमा सहजता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । । राष्ट्रिय बीमा संस्थान र खल्तीबीच सहकार्य गर्ने सम्झौता भएको छ । खल्तीले आफ्नो प्रयोगकर्ताहरुलाई डिजिटल रुपमा बीमा प्रिमियम भुक्तानीमा सहजता ल्याउन संस्थानसँग सहकार्य गरेको जनाएको छ ।

यस सहकार्यसँगै उपभोक्ताहरुले खल्ती मार्फत राष्ट्रिय बीमा संस्थानको बीमा प्रिमियम तिर्न सहज हुनेछ । बीमा तिर्नका लागि खल्ती एपको इन्स्योरेन्स अपसनमा गई सिधै बमिा संस्थान छनौट गरी भुक्तानी गर्न सकिने खल्तीले जनाएको छ ।

Esewa
Crest

साथै ५ हजारभन्दा माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नका लागि भने प्रयोगकर्ताकले आफ्नो खल्ती केवाइसी अनिवार्य रुपमा भेरिफाइ गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS