IME Life New

साना किसान कृषि सहकारीले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साना किसान कृषि सहकारीले कर्मचारी माग गरेको छ । सहकारीले मुख्य संस्था प्रबन्धक पदका लागि १ जना कर्मचारीको माग गरेको हो ।

सहकारीले यससँगै २ पटक मुख्य संस्था प्रबन्धकका लागि विज्ञापन खुलाएको हो । योग्यता पुगेका र इच्छुक व्यक्तिले सूचना जारी भएको २१ दिनभित्र सहकारीमा दरखास्त दिन सहकारीले आह्वान गरेको छ । साथै सेवा स्थायी हुने भएको हुँदा अधिकृत स्तरको सातौंसम्म योग्यता पुगेकाले दरखास्त दिन सक्नेछन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS