IME Life
GBIME

ङादी ग्रुपको शेयर आजसम्म किन्नेले १५०% हकप्रद शेयर भर्न पाउने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले कम्पनीले १५० प्रतिशत वा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्काशन गर्न असार २० गते बुक क्लोज गर्ने भएको छ । यसकाआधारमा आज १९ गतेसम्म कायम शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी ७० करोड ६९ लाखको १५० प्रतिशतले हुन आउने प्रतिकित्ता १ सय अंकित दरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS