IME Life New

सर्वोच्चले रोक्यो जग्गा धितो बन्धकी राख्न नपाउने व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोच्च अदालतले जग्गा धितो बन्धकी राख्न नपाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। अदालतले जग्गाको वर्गीकरण नभएसम्म धितोका लागि रोक्का नराख्ने निर्णय कार्यान्वयन नगर्न यस्तो आदेश जारी गरेको हो ।

स्थानीय भू–उपयोग परिषद्ले तोकेअनुसार कृषि र गैरकृषि क्षेत्र वर्गीकरण गर्नुपर्ने व्यवस्था भूमि व्यवस्था मन्त्रालयले जेठ २७ गते गरेको थियो। सो निर्णय कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएको हो।

Esewa
Crest

हालसम्म यस्तो वर्गिकरणको व्यवस्था नभएको हुँदा अनिश्चितकालको लागि जग्गा जमिन धितो बन्धकी राख्न नपाउँदा नागरिकको मौलिक हक कुण्ठित भएको भन्दै जग्गा वर्गिकरण पश्चातमात्र मन्त्रालयको निर्णय कार्यान्वयन गर्न सर्वोच्चले आदेश दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS