Connect IPS
IME Life

आजदेखि शुक्रवार पनि कारोबार, २ घण्टा खुल्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले सातामा दुई दिन विदा दिदा शुक्रवार पनि कारोबार खुला गरेको नेप्सेले सातामा एक दिन सार्वजनिक विदा हुँदा आजदेखि शुक्रवारको कारोबारलाई निरन्तरता दिएको छ । सातामा एक दिन मात्रै सार्वजनिक विदा हुँदा नेप्सेले शुक्रवार पनि कारोबार बन्द गर्दै आएको थियो ।

नेपालको इतिहासमा यस साताबाट सातामै ६ दिन कारोबार खुला गरेको पहिलो हो । अझ विश्वमै हेर्ने हो भने नेपाल सातामा ६ दिन कारोबार खुला गर्ने पहिलो मुलुक हो । विश्वका प्राय मुलुकहरुले सातामा दुई दिन सार्वजनिक विदा दिने गरेकाले ति देशहरुमा सातामा दुई दिन कारोबार बन्द हुन्छ । साथै सातामा एक दिन सार्वजनिक विदा दिने देशहरुले पनि ५ दिनमा मात्रै कारोबार खुला गर्दै आइरहेका छन् ।

Prabhu
Crest

नेप्सेले आजदेखि विहान ११ बजेदेखि १ बजेसम्म कारोबार खुला गर्दैछ । सातामा ५ दिन दैनिक चार घण्टा कारोबार हुन्छ भने आज शुक्रवार भने २ घण्टा मात्रै कारोबार खुला हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS