Connect IPS
IME Life

२७ कम्पनीले ६ अर्ब ७९ करोड रुपैयाँको आइपिओ निष्काशन गर्दै, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा २७ वटा कम्पनीले ६ अर्ब ७९ करोड रुपैयाँको आइपिओ निष्काशनका लागि निवेदन दिएका छन् । धितोपत्र बोर्डका अनुसार १५ वटा हाइड्रोपावपर कम्पनी छन् । त्यस्तै २ वटा बीमा कम्पनी छन् । रिलायबल नेपालले प्रिमियम सहित आइपिओ निष्काशनका लागि निवेदन दिएको छ भने आइएमईले निवेदन दिएर आवस्यक प्रकृयाँ अगाडी बढाएको छैन ।

रिलायबल नेपालले प्रिमियममा आइपिओ निष्काशनको आवस्यक प्रकृया अगाडी बढाए सँगै आइएमई लाइफले पनि प्रिमियमा आइपिओ निष्काशनकै लागि भनेर सम्पुर्ण प्रकृयाँ अगाडी बढाएको छ ।  धितोपत्र बोर्डको प्रारम्भिक अध्ययनकै प्रारम्भिक चरणमा २० वटा कम्पनी छन् । जसमा ५ वटा माइक्रोफाइनान्स छन् त्यस्तै २ वटा होटल रहेका छन् ।

Prabhu
Crest

अधिकाम्स जलविद्युत कम्पनीहरुले प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशनका लागि आवेदन दिएका छन् । प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन पछि मात्रै उनिहरुले सर्वसाधारणका लागि निष्काशन गर्न पाउछन् । अन्य कम्पनीहरुले भने अनुमति पाउने वित्तीकै निष्काशन गर्न पाउछन् ।

कुन कम्पनीको कति ?

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS