काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज सुन चाँदीको मूल्य स्थिर रहेको छ । आज छावापाला सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै चाँदी प्रति तोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।