IME Life New

बरुण हाइड्रोपावरको सञ्चालकमा गुरागाई नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले रिक्त रहेको सञ्चालक पदमा शौरभ गुरागाईलाई नियुक्त गरेको छ । कम्पनीको गत जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक रविन सुवेदीले दिएको राजीनामा स्वीकृती गरी रिक्त सञ्चालक पदमा गुरागाईलाई नियुक्त गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS