IME Life New

कामना बैंकको तीन नयाँ बचत योजना एकै साथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना विकास बैंकले एकै पटक तीन नयाँ बचत योजना सञ्चालनमा ल्याएको छ । ‘प्रगतिको आधार कामना सेवासँग कारोवार’ भन्ने मुल नाराका साथ आमजनता माझ विभिन्न बैैकिङ सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंक आफना ग्राहकलाई थप सुविधा दिने क्रममा नयाँ योजनाहरु सञ्चालना ल्याएको हो ।

Esewa
Crest

बैंकले विविध विशेषताहरु सहित ‘स्वर्णितम सुरक्षित बचत तथा बैकासुरेन्स र रिकरिङ्ग’ जस्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दै १ लाखसम्मको औषधि उपचार बीमा र ७ लाखसम्मको दुर्घटना बीमा सहित स्वर्णिम सुरक्षित बचत खाता सञ्चालन गरकोे छ ।

साथै एक तोला चाँदीको सिक्का उपहार सहित बैकासुरेन्स बचत खाता र मासिक बचत गर्न सकिने गरी मुद्दति प्रकृतिको अत्याधिक ब्याज सहित रिकरिङ्ग खाता सञ्चालनमा ल्याएको छ । जसबाट सबैको लागी अझबढी सहज, सवल, गतिशील, र उत्तरदायी बैंक बन्ने उद्देश्यका साथ नयाँ योजना सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS